युनिभर्सल पावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ भने यसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजी...


सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र रिज लाइन इनर्जीको पहिलो कारोबार कति ?

काठमाडौँ । प्रि ओसन सेसनमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र रिज लाइन इनर्जीको पहिलो कारोबार भएको छ। सूर्यकुण्डको शेयर प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा र रिज लाइनको ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। दुबै कम्पनीको को शेयर चैत १२ गते...


पुरानो लाभांश लिन शेयरधनीलाई नबिल बैंकको आग्रह

काठमाडौं । नबिल बैंक लिमिटेड (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) को ५ वर्षभन्दा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश कतिपय...


दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेड र बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कालंगा हाइड्रो लिमिटेड वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको हो । कालंगा हाइड्रो ले जारी पूँजी १...


सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी उषा अग्रवालको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु पर्ने व्यवस्था भएकोले हाल उक्त...


मार्जिन सुविधा कार्यान्वयनमा ल्याउने तयारीमा नेप्से

काठमाडौं । नेप्सेले सेयरको मार्जिन कारोबार सुरु गर्न आवश्यक कार्यप्रक्रिया ल्याएको छ । नेप्से सञ्चालक समितिले बुधबार स्वीकृत गरेसँगै मार्जिन सुविधा केही दिनमै कार्यान्वयनमा आउने भएको छ । नेप्सेले मार्जिन कार्यप्रक्रिया लागु गरेको छ भने धितोपत्र दलाल कम्पनीले पनि...


सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत, आइतबार कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत भएको छ । बिहीबार सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ६८,९६, ७४४ कित्ता साधारण शेयर सूचीकरण भएको हो । उक्त कम्पनीको दोस्रो बजार कारोबार चैत १५ गते बाट हुनेछ...


पाँच कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौं । बिहीबार पाँचवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ भने...


शेयर बजार दोहोरो अंकले बढ्यो, उत्पादन र हाइड्रो सेक्टरमा उछाल

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज हाइड्रोपावर र बैंकिङ इन्डेक्समा हरियाली छाएको छ...


एनआरएन र एसवाई प्यानलमा लगानीकर्ताको ओइरो

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से १४.२१ अंकले बढेर २९५० को विन्दुमा कायम हुँदा १३ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। जसमध्ये एनआरएनको ९४ करोड २९ लाख रुपैयाँ, एसवाई प्यानलको ७१ करोड...


एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न...


आत्मनिर्भर लघुवित्तले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै वैशाख ७ गते सोमबार दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल मालाइनमा सातौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय...


सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिरहेको आईपीओमा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता...


वैदेशिक रोजगारीमा रहेकाले स्नो रिभर्सको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि निष्काशन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आईपीओ भर्ने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार...


कालिन्चोक हाइड्रोपावरले चैत २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरी बाँडफाँड गरेसँगै अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको...


चार कम्पनीहरुको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा बुधवार चार कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । नेशनल लघुवित्तको , मेरो माइक्रोफाइनान्सको, सिंगटी हाइड्रो र निर्धन उत्थान लघुवित्तकोबोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार नेशनल लघुवित्तको १८ लाख ९७ हजार ५४२ दशमलव...


रिज लाइन इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड १ करोड १८ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले दुई चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरी अन्तिम चरणमा थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ फागुन १४ गते...


आज पाँच वटा कम्पनीको शेयरमा सर्किट

काठमाडौं । आज बुधबार पाँच वटा कम्पनीहरूको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स र सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो। त्यसैगरी सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य ९.९९...


शेयर बजार २४ अंकले घट्यो, यी सूचकहरु बने राताम्मे

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा बुधबार विभिन्न सेक्टरका ३४५ वटा कम्पनीहरुको तीन करोड...


ङादी र अपी पावरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

काठमाडौं । बुधबार नेप्से २४.४५ अंकले घट्दा १५ अर्ब ९ करोड ४ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको मात्रै ५२ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यस्तै अपी पावरको ५१ करोड ९६...