संस्थागत लगानीकर्ताको काम गर्ने संस्था थपिदै, थप ६ कम्पनीलाई बोर्डले दियो स्वीकृति (अनुमति पाउने १०६ कम्पनीको सूचीसहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ६ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति प्रदान गरेको छ । योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति पाउने कम्पनीको संख्या १०६ पुगेको छ । बोर्डले नबिल ब्यालेन्स्ड फण्ड–३, गौरव नेपाल...
नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीको कारोबार गर्न अनुमति
काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न अनुमति पाएको छ । नेप्सेले सूचना प्रकाशित गर्दै सो कम्पनीलाई थप सूचीकृत कम्पनीहहरुको कारोबार गर्न स्वीकृति प्रदान गरिएको जनाएको हो । नागरिक स्टक डिलरले थप सूचीकृत कम्पनीहरुको...
बजार उकालो लाग्दा आज यी कम्पनीको शेयरमा आयो गिरावट
काठमाडौं । नेप्से ४१।३९ अंकले सुधार आँउदा १९६२।७१ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ । सबैसूचकमा हरीयली छाँउदा पनि आज यी कम्पनीको शेयरमा गिरावट आएको छ । मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्...
उतारचढावकाबीच ४१ अंकले बढ्यो नेप्से, सबै उपसूचक चम्किदा डेढ अर्बको कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा एकाएक हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ४१ अंकको सुधार देखिएको हो । नेप्से परिसूचक २.१५ प्रतिशतले बढेर १९६२ को विन्दुमा पुगेको छ । आज नेप्सेमा...
शेयर बजारमा हरीयाली छाएसँगै आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेप्से ४१।३९ अंकले सुधार आँउदा १९६२।७१ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ । आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, वरुण हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन भेञ्चर,...
हाइड्रोपावर र इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ४१ अंकले बढ्न पुगेको छ । आज शेयरबजारमा ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३...
बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न अनुमति पाएको छ ।बोर्डबाट स्वीकृति पाएसँगै लकम्पनीले हकप्रद जारी गर्ने अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नका...
बुक बिल्डिङ्गको बोलकबोल दर्ता गर्न नेप्सेको आग्रह, के–के चाहिन्छ कागजात ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन आउन आह्वान गरेको छ । नेप्सेले सूचना प्रकाशित गर्दै बुक बिल्डिङ्गमार्फत आइपीओको निष्काशन गर्न सम्बन्तिधत संस्थागत लगानीकर्ताहरुलाई बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम...
साङ्गे विद्युत कम्पनीले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । साङ्गे विद्युुत कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १४ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुुसार बिशेष साधारण सभा असार ३० गते कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडांैमा विहान ११ वजे हुनेछ । उक्त...
रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्काशन मूल्य ७२९ रुपैयाँ जाहेज हुने बिक्री प्रबन्धकको निष्कर्ष
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको बुक बिल्डिङमार्फत निष्काशन गरिने शेयरको मूल्य (भ्यालुएसन मूल्य) प्रतिकित्ता ७२९ रुपैयाँ ९८ पैसा पर्ने देखिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले उक्त भ्यालुएस मूल्य जाहेज हुने निष्कर्ष निकालेको हो । यद्यपि सोही...
एसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेबाट संस्थापक समूहतर्फको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमा ल्याएकोमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । उक्त लिलामी शेयरमा बैंककै...
महुली लघुवित्तले सवा ४ लाख कित्ता एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशनका लागि बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको कार्य गर्न लघुवित्तले आज एक सूचना प्रकाशित गर्दै कोटेसन...
नबिल बैंकको साढे २८ हजार कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाइने
काठमाडाौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको २८ हजार ५८९ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएकोमा कम्पनीले यसअघि जेठ ५ गते संस्थापक शेयरधनीहरका लागि ३५ दिने...
सानिमा बैंकको ऋणपत्रमा असार २४ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । सानिमा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि थपिएको छ । बैंकले असार १० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा अब असार २४...
मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । असार १ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओमा अब असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख...
हिमालयन हाइड्रोपावरको साढे १९ लाख कित्ता आइपीओ आजदेखि निष्काशन, कति किता दिने आवेदन ?
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज (असार १५ गते )देखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणहरुका लागि १०० रुपैयाँ अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...
नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, असारभित्रै एकीकृत कारोबार
काठमाडौं । नबिल बैंकलाई नेपाल बंगलादेश(एनबी) बैंक गाभ्नको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंक संचालक समितिको आज बसेको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । राष्ट्र...
सिभिल र हिमालयन बैंकबीचको मर्जर समस्यामा, स्वाप रेसियो नमिल्दा विवाद
काठमाडौं । सिभिल बैंक र हिमालयन बैंकबीचको मर्जरमा दरार उत्पन्न भएको छ । सिभिल बैंकले ९० प्रतिशतभन्दा तलको स्वाप रेसियोमा हिमालयनसँग मर्जर नगर्ने अडानसँगै मर्जरमा दरार उत्पन्न भएको हो । सिभिल र हिमालयन बैंकको मर्जरमा छलफल चलिरहेका बेला सिभिल...
लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ९.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ४१२ रुपैयाँका आधारमा नेप्सेले...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । आज शेयरबजार ११ अंकले घट्न पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैकिङ्ग र जीवन बीमा समूह बाहेकका सबै सूचक राताम्य छन् । नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच...


















