नबिल बैंकको संस्थापक शेयर लिलामीमा, कति दिनभित्र दिने आवेदन?
काठमाडौं । नबिल बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ। बैंकले १ लाख कित्ता संस्थापक शेयर मंसिर ११ गतेदेखि लिलामीमा ल्याएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक...
एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश वितरण सुरु
काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश वितरण गर्ने कार्य सुरु गरेको छ। एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको यस योजनाले कर समेत ६ प्रतिशत नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।...
आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कत ?
काठमाडौं। आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको मंसिर १० गते शनिबार बसेको संचालन समितिको बैठकले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र...
निफ्राको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राको साधारणसभा सम्पन्न भएको छ। सभाले लगानीकर्तालाई ४।२१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । शनिबार सम्पन्न साधारणसभाले बैंकको चुक्ता पुँजीको ४।२१ प्रतिशत हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ...
बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त
बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त काठमाडौं। बैंक अफ काठमाण्डूले बिओके डिवेञ्चर २०८६ नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । अब डिबेञ्चरको कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायत...
बीमा क्षेत्रको सर्वाधिक व्यवसाय गर्ने शिखर इन्स्योरेन्सले कुन आवमा कति दियो लाभांश ? (लाभांश इतिहाससहित)
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले विगत ११ वर्षयतादेखि आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।६९ देखि शेयरधनीहरुलाई लाभांश बाँड्न सुरु गरेको हो । लाभांश इतिहास केलाउँदा कम्पनीले आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल वितरण गर्दै आइरहेको...
निफ्राको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा आज बस्दैछ । सभामा कम्पनीले ४।२१ प्रतिशत नगद लाभांश ९करसहित० दिने प्रस्ताव पेश गर्दैछ । सभामा आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा...
निफ्राको बार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव सहित यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को भोलि (मंसिर १० गते) वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले ४।२१ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्दैछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा...
हिमालयन डिष्टिलरीको वम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । हिमालयन डिष्टिलरीलेले लाभांश घोषणा गरेको छ । कम्पनीले आफना शेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो। कम्पनीले लगानीकर्तालाई चुक्ता...
नेपाल लाइफले दिगो लगानी विस्तार गर्ने नीति लिएको छ: सिइओ पराजुली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण रमण पराजुलीले कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधिकरण गर्दै जाने नीति लिएको बताएका छन् ।...
लाभांश प्रस्तावसहित माउन्टेन इनर्जीको साधारण सभा पुष ८ गते बस्ने, बुकक्लोज कहिले ?
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले सभा पुष ८ गते बस्ने निर्णय गरेको हो । संचालक समितिको निर्णयअनुसार सभा पुष ८ गते शुक्रबार...
कालिञ्चोक दर्शनले मंसिर १४ देखि आइपीओ निष्काशन गर्दैछ, वैदेशिक रोजगारमा गएका नेपालीले कसरी आवेदन दिने ? (प्रक्रियासहित)
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले यहि मंसिर १४ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आइपीओ जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका...
मर्जर प्रकृयालाई अन्तिम स्वीकृति दिन एनसीसी र कुमारी बैंकको मंसिर २५ गते विशेष साधारण सभा
काठमाडौं । एनसीसी र कुमारी बैंकले एकै दिन मंसिर २५ गते विशेष साधारण सभा बोलाएका छन् । एनसीसी र कुमारीले एक आपसमा मर्ज हुँदैछन् । दुवै बैंकले मुख्यरुपमा सोही प्रस्ताव राखेर विशेष सभा बोलाएका हुन् । सभामा सम्पति तथा...
एनसीसी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि तोक्यो बुकक्लोजको मिति
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विशेष साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि मंसिर १५ गते...
अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आज हुदैछ ।कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले सभा आज अर्थात मंसिर ९ गते, शुक्रबार लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभाले कुनै उपयुक्त...
ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै बोर्डमा कात्तिक २० गते निवेदन दिएको हो । सेबोनबाट अनुमति पाएमा बैंकले १०००...
चिर्ख्वा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं । चिर्ख्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति माग्दै कात्तिक १७ गते निवेदन पेश गरेको हो । बार्डबाट अनुमति पाएमा कम्पनीले अंकित...
पाँच हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, कुनको कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ कम्पनीलाई साधारणस शेयर (आइपीओ) निष्काशन गर्न अनुमति प्रदान गरेको छ । सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर लिमिटेड, सुपर मादी हाइउड्रोपावर, माया खोला हाइड्रोपावर र सुभम पावर लिमिटेडलाई आइपीअो जारी गर्न अनुमति...
नेप्सेमा बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन गरेको छ । बैंकले ६ प्रतिशत बोनस शेयर वितरण प्रयोजनका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बैंकको शेयर कारोबार रोक्का हुनुभन्दा अघि...
नेप्सेद्धारा कुमारी बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जानको लागि सम्झौता गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । बैंकको मंसिर ६ गतेको...



















