नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे एक अर्ब

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ६३ करोड ८२...


एभरेष्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक डिबेञ्चर निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब...


श्वेत गंगा हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

श्वेतगंगा हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्नपीको आइपीओ चारवटा...


श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आइपीओ बाँडफाँट सम्पन्न

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । सर्बसाधारणलाई निष्काशन आईपिओ बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान र बाँडफाँट गरेको हो । आईपिओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जना आवेदकबाट १ करोड ७०...


कुमारी बैंकको नाफा २ अर्ब ८३ करोड रुपैयाँ, लाभांश क्षमता १९ प्रतिशत

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन...


भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै बरुण हाइड्रोपावर

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर (१ः१ं)को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार कम्पनीले एक सय...


खराब कर्जा बढेसँगै आरम्भ चौतारी लघुवित्तको नाफामा गिरावट, इपीएस कति ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ करोड ३ लाख रुपैयाँ खुद नाफा आजर्न गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक...


स्वाभिमान लघुवित्तको नाफामा सामान्य सुधार, चुक्तापुँजी ३२ प्रतिशतले बृद्धि

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ५ करोड २७ लाख...


ङादी ग्रुप पावरको हकप्रद शेयर निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज (साउन १८ गते) देखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले १ः१.५ अनुपातमा असार १९ गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित...


अभियान लघुवित्तको आइपीओ आजदेखि निष्काशन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको...


सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने अन्तिम दिनमा कतिले दिए आवेदन?

काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओमा १ अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरले आवेदन दिएका छन् । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०८ बजेसम्ममा १५ लाख २३ हजार ७०३ जनाले १ करोड ७२ लाख ४५ हजार...


दुई साताभित्र बैंकिङ्ग प्रणालीबाट कसरी बाहिरियो कुल १ खर्ब ३ अर्ब रुपैयाँ ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई साताभित्र बैंकिङ्ग प्रणालीबाट कुल १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । चालु आर्थिक वर्ष २०७९।८० सुरु भएको एक सातामै बैकिङ्ग प्रणालीबाट ६४ करोड रुपैयाँ निक्षेप बाहिरिएको थियो । गत असार मसान्तसम्म...


२१ लघुवित्तको वित्तीय विवरण: अर्ब क्लबमा छिमेक लघुवित्त, अन्य लघुवित्तको मुनाफा कति ? (तथ्याङ्क सहित)

काठमाडौं । असार मसान्त सकिएसँगै लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको प्रारम्भिक वित्तीय विवरण धमाधम प्रकाशित गर्न थालेका छन् ।हालसम्म नेप्सेमा सूचीकृत २१ वटा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । विवरण प्रकाशित गर्ने लघुवित्तहरुको औसत...


नेप्सेमा नबिल बैंकको ४ करोड ३३ लाख शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । नबिल बैंकको साविकको नेपाल बंगलादेश बैंक लिमिटेडलाई १ः०.४३ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ४ करोड ३३ लाख...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सगरमाथा इन्योरेन्सको २० प्रतिशत दरका २२...


मन्दाकिनी हाइड्रोपावरको आइपीओ यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारीक वेबसाइट, बिक्री प्रबन्धक बिओके...


मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १६ सय जनाको आवेदन रद्द

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख...


उतारचढावकाबीच झिनो अंकले घट्यो नेप्से, सात उपसूचक राताम्य हुँदा सर्वाधिक बीमा समूहको घट्यो

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । केही दिनयता सुधार देखिएको शेयरबजार आज २.८१ अंकले घटेर २१९३ को विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच...


राष्ट्र उत्थान लघुवित्तसहित आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से २।८१ अंकले घट्दा २१९३।४३ को विन्दुमा कायम भएको छ । आज राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४। २४ प्रतिशतले घटेको छ। त्यस्तै, गुडबिल फाइनान्स, किसान लघुवित्त, गणपती लघुवित्त, सर्पोट...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २।८१ अंकले घट्दा २१९३।४३ को विन्दुमा कायम भएको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। विन्धवासिनी र समलिङ पावर, हिमाल दोलखा पावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । विन्धवासिनीको शेयर ९। ९९ प्रतिशतले...