पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं, । हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ९ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्रि प्रबन्धकका अनुसार९ लाख १९ हजार १०४ जनाले १ करोड ९ लाख ६३ हजार १० कित्ताका लागि आवेदन दिएका छन्...


ज्योति लाइफको साधारण सभा सम्पन्न, मर्जरपश्चातको नामाकरण र अन्य प्रस्ताव पारित

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वाटरफ्रन्ट रिसोर्ट पोखरामा सभा सम्पन्न भएको हो ।सभामा मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ। यी दुई कम्पनी एक बराबर शून्य दशमलव...


शेयरबजारमा दोहोरो अंकको सुधार, ९४ करोडमाथिको कारोबार 

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से परिसूचक आज २१.२६ अंकले बढेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । मंसिर महिनामा बैंकहरुले ब्याजदर नबढाई यथावत् राख्ने विषयले गर्दा पनि...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । अघिल्लो दिन सामान्य अंकले ओरालो लागेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुुचक २१।२६ अंकले बढेर १९०४।४३ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि लक्ष्मी इक्युुटी फण्डको शेयर ६।५८...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं ।  नेप्से २१ ।२६ अंकले बढ्दा १९०४।४३ को विन्दुमा काय भएको छ। नेप्से उकालो लाग्दा आज तारागाँउ रिजेन्सी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ ।होटलेको शेयर ९।८४ प्रतिशतले बढेको छ। त्यस्तै, सप्तकोशी विकास बैंक, बुद्धभूमि, रिभर फल्स, लिवर्टी,...


यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

्काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से परिसूचक आज २१.२६ अंकले बढेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा सुधार देखिएसँगै ९४ करोडमाथिको कारोबार भएको छ ।...


कुमारी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको...


खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेप्सेमा खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । खप्तड लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम कुल ४ लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०१।०७ रुपैयाँदेखि ३०३।२१...


नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट शुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो ।...


चिलिमे हाइड्रोपावरको मुनाफा २० करोड ७८ लाख रुपैयाँ

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । चालु आवको तीन महिनासम्ममा कम्पनीले २० करोड ७८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन...


यसकारण घट्यो डिप्रोक्स लघुवित्तको मुनाफा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनि गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको तीन महिनासम्ममा लघुवित्तले ९ करोड ९१...


श्रृजनशील लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको तीन महिनासम्म लघु्वित्तले १ करोड...


रु रु जलविद्युत परियोजनाको नाफामा सुधार, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा सामान्य बढेको छ । चालु आवको तीन महिनासम्ममा कम्पनीले ३ करोड ३९ लाख ८४...


राधी विद्युत कम्पनीले कात्तिक २९ गतेदेखि १३ लाख कित्ता अवतरित हकप्रद बिक्री गर्दै

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधराण समूहतर्फको नबिकेको हकप्रद शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहतर्फको १३ लाख ५२७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउन...


इम्पेयरमेन्ट चार्ज बढेपछि मेरो माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, अन्य सूचक कस्तो ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा भारी गिरावट आएको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ५५ लाख ८५...


खर्च नियन्त्रण हुँदा शिवम् सिमेन्ट्सको नाफा बढ्यो, इपिएस कति ?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा बृद्धि हुन पुगेको हो । यो...


सूर्या लाइफको जीवन बीमा कोषमा झण्डै १५ अर्ब, ८२% ले बढ्यो मुनाफा, आम्दानी सहितका अन्य सूचांकमा यस्तो प्रगति

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सूर्या लाइफले व्यवसायमा उछाल आउने गरी अघि बढेको देखिएको छ । कम्पनीको जीवन बीमा कोष २९.६५ प्रतिशतले...


सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि, मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले भोलि अर्थात कात्तिक २८ गते वार्षिक साधारण सभा आव्हान गरेका हुन ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजे बस्ने गरी बोलाएको...


पिपुल्स हाइड्रोपावर आइपीओमा कतिले दिए आवेदन ?

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा ७५ करोड ३० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज ४ः०४ बजेसम्ममा ६ लाख २१ हजार २५२ जनाले ७५ लाख ३० हजार कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको...


सामान्य अंकले घट्यो शेयरबजार, शेयर फुकुवा नहुँदा कारोबार ७७ करोडमा सीमित

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । गत साताको सुरुवाततिर एकाएक आक्रामक सुधार देखिएको शेयरबजारमा आज झिनो अंकको गिरावट देखिएको हो । आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ...