बन्दीपुर केवलकार एंड टुरिजमको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौँ । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन रहेको छ। साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ ।...
नेप्सेको वेबसाइटमा समस्या: सूचना नदिई बन्द हुँदा लगानीकर्तामा हैरानी
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा सोमबार अचानक समस्या देखिएको छ। शेयर कारोबार बन्द भएको केही समयपछि वेबसाइट अवरुद्ध हुँदा लगानीकर्ताहरू अन्योलमा परेका छन्। वेबसाइटमा करिब एक घण्टासम्म पनि सुधार नआएपछि सेवाग्राहीहरू सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्न थालेका...
सोमबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । तीन दिन राताम्य भएको बजार आज भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड ७१...
हिमालयन रि र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन रिको मात्रै ५५ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसैगरी दोस्रोमा शिवम् सिमेन्टको ४३ करोड ६४...
दोहोरो अकंले बढ्यो बजारः खुम्चियो कारोबार, चलखेलमा फस्दै लगानीकर्ता!
काठमाडौँ । तीन दिनसम्म निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । भारी गिरावटपछि आजको कारोबार अन्त्यसम्म नेप्से सूचक दोहोरो अंकले उकालो लागेको हो । दिनभर बजारमा उतारचढाव जारी रहे पनि कारोबार अन्त्यतिर सकारात्मक परिवर्तन आएको...
स्वाभिमान लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत वैशाखमा सम्पन्न साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ। गत वैशाख १९ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने...
माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि सर्वसाधारणमा आईपीओ ल्याउदै
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरेसँगै साउन २६ गतेदेखि सर्वसाधारणमा आईपीओ ल्याउने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न...
दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओ भर्ने आज साउन १९ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ...
मौद्रिक नीतिको आडमा शेयर बजारमा माफियाको खेल, भारी गिरावटमा आत्तिए लगानीकर्ता
समाचार टिप्पणी असार २७ गते सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले देशको आर्थिक अवस्थालाई सुधार गर्ने अपेक्षा सबैले गरेका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्र, व्यवसायी, घरजग्गा व्यापारी...
ट्रेड टावर र शिवश्री हाइड्रोपावरमा सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार ट्रेड टावर शिवश्री हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० वटाकोे सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि पुनर्बीमा कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।...
शेयर बजारमा पहिरो, ६५ अंकले घटेर २८ सयको बिन्दुमा कायम
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पछि घटेको छ । आज...
शेयर बजारमा भारी गिरावट, नाफा बुक तिर झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखिएको छ । लगानीकर्ता बिक्री तिर हाबी हुँदा बजार राताम्य भइरहेको हो । निरन्तर बढी रहेको बजार पछिल्लो तिन दिन भने ओरालो लागि रहेको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर झुम्मिएको देखिएको...
दरमखोला हाइड्रोको आईपीओ भर्ने भोलि अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओ भर्ने भोलि साउन १९ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ...
झापा इनर्जीको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि बिक्री गरिरहेको पहिलो चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ९ लाख ५० हजार ४७५...
श्वेत–गंगा हाइड्रोपावरको शेयरको लकइन अवधि समाप्त
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९६ लाख ८९ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिएको छ। कम्पनीको संस्थापकको ७३ लाख कित्ता, कर्मचारीको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावितको १५ लाख ९३ हजार कित्ता शेयरको...
प्रतिकित्ता २०३ रुपैयाँमै प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ३० हजार ४४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम २०३ रुपैयाँमै दिने गरी बिक्री खुलाएको हो। कम्पनीले संस्थापक शेयर बेच्दा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई...
अब ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने
काठमाडौं । अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान ९केवाईसी०लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले...
कोहि आत्तिनु र डराउनु पर्दैन पुँजी बजारको अबको यात्रा बुल नै होः तुलसीराम ढकाल {अन्तवार्ता}
काठमाडौँ । लामो समयदेखि २५ सयदेखि २८ सयसम्म रोमलिरहेको नेप्से परिसूचक पछिल्लो समय सुधार तिर लम्कि रहेको छ । चालु मौद्रिक नीतिले शेयर बजारप्रति देखाएको उदार दृष्टिकोण, बैंक तथा वित्तीय संस्थाहरूका लागि लचिलो व्यवस्था र लगानीकर्ताको माग सम्बोधनले बजारमा...
नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्कासनको अनुमति
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निकाल्न साउन १५ गते अनुमति पाएको हो।...


















