दरमखोला हाईड्रो इनर्जीको आईपीओ सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बार्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा ३९ लाख...


दोर्दी खोलाको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दोस्रो पटक लिलामीमा राखेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निकालेकोमा १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बाँकी बसेको थियो।...


प्रभु महालक्ष्मी लाइफको ४५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४५ हजार ३४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता शेयर बिक्री गर्न...


हकप्रद निकाल्न शिव श्री हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । हालै हकप्रद शेयर निकाल्न अनुमति पाएको शिव श्री हाइड्रोपावर लिमिटेडले यसका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीले साउन १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यससँगै साउन १५ गतेसम्म नेप्सेमा कायम शेयरधनीले...


सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका तर्फबाट अध्यक्ष अंकित भुसाल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सविर बादे...


नेप्सेले सार्वजनिक गर्ने भयो हरेक ब्रोकरको मासिक र वार्षिक कारोबार विवरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अबदेखि हरेक ब्रोकर कम्पनीको मासिक र वार्षिक खरिद–बिक्री रकम सार्वजनिक गर्ने भएको छ । सेयर बजारमा संलग्न ब्रोकर कम्पनीहरूले कुन अवधिमा कति रकम बराबरको सेयर खरिद र बिक्री गरे भन्ने विस्तृत विवरण अबदेखि...


नासा सेक्युरिटिज सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकर, अन्य कुनले कति (सूचीसहित)

काठमाडौँ ।  आर्थिक वर्ष २०८१/८२ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्ने ब्रोकर कम्पनीहरू मध्ये सबैभन्दा बढी कारोबार गर्न सफल कम्पनी नासा सेक्युरिटिज बनेको छ। नेप्सेले सार्वजनिक गरेको कारोबार प्रतिवेदन अनुसार नासाले सो अवधिमा कूल २ खर्ब ५८...


ट्रेड टावर–ग्रीन भेन्चर्स र सान्भीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी १० कमपनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । यसदिन विभिन्न सेक्टरका ९८ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । बुधबार ट्रेड टावर, ग्रीन भेन्चर्स र सान्भी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


बजारमा उत्साह कायमैः परिसूचक १२ महिनाकै उच्च, करेक्सन विना उचाई कायम गर्न कठिनाई!

काठमाडौँ । नेपाली शेयर बजारमा केही दिनदेखि देखिएको निरन्तर वृद्धिपछि आज बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । कारोवारको सुरुमा नेप्से सूचकमा तीव्र वृद्धिको संकेत देखिए पनि दिनभर विभिन्न समय अन्तरालमा बजार ह्वात्तै बढ्ने र फेरि घट्ने अवस्थाले लगानीकर्तालाई अन्योलमा...


हिमालयन रि र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य १० कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । यसदिन विभिन्न क्षेत्रका कुल १९ अर्ब ५७ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको...


स्वस्तिक लघुवित्तको आईपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुला गरिरहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ प्रतिकित्ता...


चिवतनको सिराइचुली होटलले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेण्ट बैंकिङ्ग

काठमाडौं । चितवनमा रहेको होटल सिराइचुली लिमिटेडले निकट भविष्यमा आईपीओ ल्याउने भएको छ। आईपीओ ल्याउनका लागि होटलले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ। होटल सिराइचुलीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र...


२५ प्रतिशत लगानी गरेर १०० प्रतिशत खेलाउनेमाथि सेबोनले बोल्यो धावा, ब्रोकरले बैंक चलाउने दिन सकिए

काठमाडौं । पछिल्ला केही बर्षहरुदेखि नेपालका ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउँदै आएका थिए । ब्रोकर कम्पनीहरुले हुँदै नभएको ब्यालेन्स कृत्तिम रुपमा सिर्जना गरी लगानीकर्ताहरुलाई दिँदै आएका थिए । यही गलत प्रवृत्तिका कारण नेपालको शेयर बजारमा माफियाहरुले चलखेल गर्दै आएका...


हाइड्रोपावरमा २५ करोडको शेयर लगानी गर्ने सिनर्जी पावरको निर्णय

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दुई वटा हाइड्रोपावर आयोजनामा लगानी गर्ने भएको छ। कम्पनीको मंगलबार साँझ बसेको संचालक समितीको बैठकले दुई आयोजनामा २५ करोड रुपैयाम बराबरको शेयर लगानी गर्ने निर्णय गरेको । कम्पनीले एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ११...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो।...


झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ ल्याउने, क–कस्ले कति कित्तासम्म भर्न पाइन्छ आवेदन?

काठमाडौं । झापा इनर्जी लिमिटेडले यही साउन १४ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते...


प्रतिकित्ता १०० रुपैयाँमै छ्याङ्दी हाइड्रोपावरको ३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले २ लाख ९८ हजार ८३२ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले गत जेठ २३ देखि असार २७ गतेसम्म हकप्रद शेयर निष्कासन गरेकोमा आवेदन नपरी बाँकी रहेको उक्त शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको...


सन नेपाल लाइफको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ देखि ३० गतेसम्म लिलाम बिक्रीमा राखेको अवितरित हकप्रद शेयर हिजो बाँडफाँड गरेको छ। कम्पनीले लकइनमा नरहेको संस्थापकतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारणतर्फको १ लाख ४० हजार ४५७ कित्ता...


बैंक खातामा पैसा भएमात्र दोस्रो बजारबाट शेयर किन्न मिल्ने, आईपीओ भर्नेबित्तिकै भेरिफाइ हुने

नेपाल धितोपत्र बोर्डले अबदेखि बैंक खातामा पैसा भएमात्र दोस्रो बजारबाट शेयर किन्न मिल्ने व्यवस्था गर्ने भएको छ । बोर्डले आर्थिक वर्ष २०८२–८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै व्यवस्था गर्न लागेको हो...


धितोपत्र बोर्डको नयाँ नीति सार्वजनिकः के के गर्दै छ वर्षदिनमा सेबोन ? (पूर्णपाठसहित)

काठमाडौं। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले यस वर्ष कुनै औपचारिक सार्वजनिक कार्यक्रम नगरी आफ्नो वेबसाइटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। नेपाल सरकारले...