शेयरबजारमा सामान्य सुधार आँउदा १२ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

२९ बैशाख २०७८, बुधबार १७:३६

काठमाडौं । आज नेप्से सामान्य अंकले बढ्दा १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई) र आँखुखोला जविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, रुरु जलविद्युत, समता घरेलु लघुवित्त, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, दिव्यश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल र जोशी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किेट लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*