यी हुन् बिहिबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

३० बैशाख २०७८, बिहीबार १६:२३

काठमाडौं ।  साताको अन्तिम दिन (बिहिबार) सूचीकृतमध्ये २ सय १८ कम्पनीका २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँमा शेयर खरिदबिक्रि भएको छ ।आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४९ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यस्तै, नेशनल हाइड्रोपावरको २५ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेल पावरको २१ करोड ६० लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड १४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको १८ करोड ३४ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १६ करोड ६४ लाख रुपैयाँ, निफ्राको १३ करोड ६७ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १२ करोड ७८ लाख रुपैयाँको सर्वार्धिक कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*