सिइबिडी हाइड्रोपावरको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

३१ बैशाख २०७८, शुक्रबार १२:०३

काठमाडौं । सिइबिडी हाइड्रोपावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार सिइबिडी हाइड्रोपावरको वेबसाइट https://www.chdc.com.np/Page/index.php?PageID=1, बिकी प्रबन्धक सनराईज क्यापिटलको वेबसाइट, https://www.sunrisecapital.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइटhttps://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*