सोल्टी होटललाई ‘दी सोल्टी काठमाण्डौं’ को नाउमा पुर्नब्रान्डिंग

३१ बैशाख २०७८, शुक्रबार १२:२८

काठमाडौं । भाइभ स्टार होटल ‘सोल्टी होटल’लाई ‘दी सोल्टी काठमाडौैं’ को नाउमा पुर्नब्रान्डिंग गरिएको छ ।

मिति २०७८ वैशाख ३१ गते ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (एच आई जी) सँगको व्यवस्थापन सम्झौता पश्चात् ‘दी सोल्टी काठमाडौं’को नाउमा पुर्नब्रान्डिंग गरिएको हो ।

सोल्टी होटल लिमिटेड स्वयंले जेठ १ गतेदेखि आफ्नै ब्राण्ड ‘दी सोल्टी काठमाण्डौं’ को नामबाट व्यवस्थापन गर्ने जनाएको छ । साथै यस सम्बन्धमा जानकारी गराउँदै नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरुमा कम्पनीको प्रेश विज्ञप्ति प्रकाशन भइसकेको र उक्त प्रेश विज्ञप्तिको एक प्रतिबाट नै होटलका सचिब लिल बहादुर खत्रीले नेप्सेमार्फत जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*