यी हुन् आजका सर्वाधिक कारोबार हुने १० कम्पनी

९ जेष्ठ २०७८, आईतवार १५:२०

काठमाडौं । साताको पहिलो दिन आज नेपाल एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा धेरै कारोबार भएको छ । आजको शीर्ष १० कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको ४० करोड ९३ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३५ करोड ३७ करोड रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, ज्योति विकास बैंकको २३ करोड १५ लाख रुपैयाँ, मेगा बैंकको २२ करोड एक लाख रुपैयाँ, गरिमा विकास बैंक, सिनर्जी पावर डेभलपमेन्ट, निफ्रा, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंक र अपर तामाकोशीको शेयर मूल्य सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा परेका छन् ।

हेरौ सूचि

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*