रिलायन्स लाइफ टिकटक प्रतियोगिताका बिजयी घोषणा

१६ जेष्ठ २०७८, आईतवार ११:३५

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले टिकटकमार्फत बीमा जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको प्रतियोगिताको बिजयीहरु घोषणा गरिएको छ ।

यही जेठ ३ गतेदेखि १४ गतेसम्म सञ्चालित टिकटक प्रतियोगितामा सबैभन्दा धेरै लाइक तथा शेयर भई बीमा जनचेतनामा योगदान पुर्याएको आधारमा कमल योञ्जन तामाङ प्रथम, सुमित अधिकारी द्धितिय, दीपक केसी तृतिय, सपना खत्री चौथो र मीना जिसी कँडेल पाँचौं भएका छन् ।

बिजयी प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*