मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दनुवार नियुक्त

१६ जेष्ठ २०७८, आईतवार ११:४१

काठमाडौं । मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् ।लघुवित्तको जेठ १४ गते सम्पन्न संचालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गरेको हो ।

यस अघिका स्वतन्त्र संचालक केशवराज आचार्यले दिएको राजिनामा पनि स्वीकृति भएको कम्पनीले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*