आज कुन कम्पनीका लगानीकर्ताले कमाए र गुमाए

काठमाडौं । बजार आज ११.६८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २७७१.१५ को विन्दुमा झरेको छ।कालिका पावर कम्पनीको शेयरमा सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। यसैगरी लक्ष्मी विकास बैंकको शेयरभाउ पनि ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन् । कम्पनीको शेयर ५ प्रतिशत बढीले घटेको छ।