इमर्जिङ नेपालको आईपीओले कति पायो रेटिङ ?
१९ जेष्ठ २०७८, बुधबार १४:२२

काठमाडौं । इमर्जिङ नेपाललाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।आइपीओ जारी गर्न एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा पनि नियुक्त गरेको छ।
इमर्जिङले आइपीओ निष्कासन गर्न यसअघि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । तर लामो समयसम्म आवश्यक कागजपत्रहरु समयमा उपलब्ध नगराएपछि बोर्डले उक्त आवेदन रद्द गरेको थियो ।