सानिमा माई हाइड्रोपावरको शेयरमा लाग्यो पोजेटिभ सर्किट

१९ जेष्ठ २०७८, बुधबार १४:४०

काठमाडौं । आज सानिमा माई हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।आज कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ६ रुपैयाँ पुगेको छ ।

बीमा पोष्टले यो समाचार तयार पार्दाको सम्म मार्केट डेप्थमा कम्पनीको शेयरमा १ लाख ५१ हजार १०१ कित्ता शेयर खरीद माग रहेको छ भने छ भने ४५ हजार ७ सय ६९ कित्ता शेयर बिक्रि भएको छ। बिक्रिकर्ता भन्दा खरिदकर्ताको माग बढी भएर कम्पनीको शेयर मूल्यमा पोटेजिभ सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*