एक दर्जन कम्पनीमा सर्किट, यी हुन् आज सर्वाधिक मूल्य बढ्ने कम्पनी

१९ जेष्ठ २०७८, बुधबार १५:४१

काठमाडौं । आज २ सय १९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिदबिक्री भएको छ ।आज कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ । कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ ।

राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने मञ्जुश्री फाइनान्सको शेयर ९ दशमलव ९७ प्रतिशतले बढेको छ।लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गृुहेश्वरी  बैंकिङ्,प्रोगेसिभ फाइनान्स, समृद्धि फाइनान्स,  आईसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर मूल्य बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*