नेपाल लाइफको लोगो सगरमाथाको शिखरमा

२० जेष्ठ २०७८, बिहीबार १२:११

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा पुगेको छ । सगरमाथा आरोहणको क्रममा कम्पनीका विजनेस कोअर्डिनेटर युवराज धिताल सगरमाथाको चुचुरोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लोगो अंकित झण्डा पुराएका हुन्।

नेपाल लाइफको प्रतिनिधित्व गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा कम्पनीको विजनेस कोअर्डिनेटर धिताललाई कम्पनीले हार्दिक बधाई तथा कृतज्ञता व्यक्त गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*