यी हुन् बिहिबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२० जेष्ठ २०७८, बिहीबार १६:१५

काठमाडौं । बिहिबार नेप्सेमा मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा गोखार्ज फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिटिजन्स बैंकको सेयरमूल्य पनि ८ प्रतिशतले बढेको छ।
आज पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन् । कम्पनीको शेयरभाउ ६ प्रतिशतको हाराहारीमा घटेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*