सान्जेन जलविद्युत्को प्रमुख कार्यकारी अधिकृतमा ढुंगेल नियुक्त

८ असार २०७८, मंगलवार १४:००

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको पदमा सीईओ ढुंगेललाई नियुक्त भएका हुन् ।
कम्पनीको गत जेठ २७ गते सम्पन्न संचालक समितिको बैठकले सीईओमा ढुंगेललाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*