२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

१० असार २०७८, बिहीबार १७:२३

काठमाडौँ । पछिल्लो २४ घण्टामा आज थप १२ हजार २३२ जनाको नमुना परीक्षण गरेकोमा दुई हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज निको भएर घर र्फकिनेको दुई हजार ५१८ रहेको छ । अहिलेसम्म निको भएर घर जानेको संख्या पाँच लाख ७० हजार ९५८ पुगे सगै निको भएर घर जाने यो दर ९०.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*