एनआईबिएल एस समृद्धि फण्ड–२ को इकाई सूचीकृत
११ असार २०७८, शुक्रबार १२:५२

काठमाडौं । नेप्सेमा एनआईबिएल एस समृद्धि फण्ड २ को इकाई सूचीकृत भएको छ । आज नेप्सेमा योजनाको १५ करोड इकाई सूचीकृत भएको हो । अब यो इकाइ लगानीकर्ताले आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।
योजनाको धितोपत्र कोड एनआईबिएसएफ २ कायम भएको छ ।