राधी विद्युत कम्पनीको संचालक परिवर्तन

१३ असार २०७८, आईतवार ११:०१

काठमाडौं । राधी विद्युत कम्पनीले संचालक परिवर्तन गरेको छ । कम्पनीले आजको मितिबाट संचालक परिवर्तन गरेको जनाएको हो ।

शेयधनी मोरङ ईजर्नी लिमिटेडको असार ११ गतेको पत्रमार्फत यस विद्युत कम्पनीमा सो ईनर्जी कम्पनीबाट प्रतिनिधित्व गरेका संचालक विनय कुमार तोदीलाई उक्त ईनर्जी कम्पनीमा फिर्ता बोलाइएकोमा यस विद्युत कम्पनीको संचालक पदमा रशना श्रेष्ठलाई नियुक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*