पठाओबाट फुड अर्डर गर्दा ३० प्रतिशतसम्म छुट पाईने

१३ असार २०७८, आईतवार १७:१३

काठमाडौँ । पठाओबाट फुड अडर गर्दा ३० प्रतिशत छुट र डेलिभरीमा पनि छुट अफर पाईने भएको छ। पठाओले ग्राहकको आबश्यकतालाई मध्यनजर गर्दै फुट अर्डर गरेको ४५ मिनेट भित्र डेलिभरी हुने पठाओ जनाएको छ ।

करिब दुई महिनासम्मको निषेधाज्ञा जारी भए सगैँ होटल तथा रेस्टुुरेन्टहरु बन्द भई फुड डेलिभरी समेत हुन सकेको थिएन् । सन् २०२० सेप्टेम्बर देखि सेवा दिदै आएको पठाओले होटेल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा दिदै आएको छ ।

लकडाउन केहि खुकुलो भएसँगै पठाओले पनि सेवा दिदै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*