गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव पुरीलाई मातृशोक

१५ असार २०७८, मंगलवार ०८:३९

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव बोधलाल पुरीलाई मातृशोक परेको छ । पुरीकी ७१ बर्षिय आमा सितादेवी पुरीको यही असार १२ गते निधन भएको हो ।

उनको काठमाडौंको मदरल्याण्ड अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा–९, निवासी सितादेवी पुरीका दुई छोरा बोधलाल (कैलाश), सुवास तथा दुई छोरी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*