थप २९०५ मा कोरोना सक्रमण पुष्टि, १८ जनाको मृत्यु

३० असार २०७८, बुधबार १८:११

काठमाडौँ । आज नेपालभर १३ हजार २४ जनामा गरीएको कोरोना परिक्षणमा २ हजार ९०५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यसैगरी निको भएर घर र्फकिनेको सख्या पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६ जना रहेका छन् ।

त्यस्तै, आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*