प्रोग्रेशिभ फाइनान्सकोे नयाँ शाखा विस्तार

१ श्रावण २०७८, शुक्रबार १५:११

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले नयाँ शाखा विस्तार गरेको छ। फाइनान्सले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरु गरेको हो ।

कुल ८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजि रहेको संस्थाले हाल ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन काउन्टरवाट सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय कम्पनीले शाखा कार्यालय विस्तार गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*