काठमाडौं उपत्यका खानेपानीले जागिर खुलायो, कहिलेसम्म आवेदन दिने ?

१ श्रावण २०७८, शुक्रबार १५:२३

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आन्तरिक, खुला र बढुवा पदका लागि जागिर खुलाएको छ।

संस्थानले यी विभिन्न पदका लागि ८८ जनाका लागि जागिर खुलाएको हो ।केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुक आवेदकले फारम भर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*