थप २९ सय ३६ जनामा कोरोना संक्रमण देखियो, ४३ जनाको मुत्यु

१ श्रावण २०७८, शुक्रबार १७:०६

काठमाडौँ । नेपालमा आज थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।आज देशभर ९ हजार ६ सय १३ जनाको पिसिआर परीक्षणबाट २ हजार ६ जनामा र एन्टिजेनबाट ४ हजार ५६९ जनामा परिक्षण गर्दा ९३० जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।

त्यसैगरी निको भएर घर र्फकिनेको सख्या १ हजार ७७५ रहेको छ भने ज्यान गुमाउने सख्या ४३ हुदा पुगेको छ । यो सहित अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सख्या ९ हजार ५ सय ६ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*