पछिल्लो २४ घण्टामा २,४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

४ श्रावण २०७८, सोमबार १६:४६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी कुल २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२५८ संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*