२४ घण्टामा २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

६ श्रावण २०७८, बुधबार १७:१२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९२० जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*