थप २७१४ जनामा कोरोना संक्रमण देखियो, २४ जनाको मृत्यु

७ श्रावण २०७८, बिहीबार १७:०९

काठमाडौँ । आज थप देशभरबाट थप २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। आज ९ हजार १ सय २२ पीसीआर गरीक्षण गरेकोमा १ हजार ८ सय ५५ जना र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षण गर्दा ८ सय ५९ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ।

आज एकै दिन २४ जनाको मृत्यु भएको छ भने हासम्म ज्यान गुमाउने सख्या ९ हजार ६६१ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*