थप २ हजार ९७७ जनामा कोरोना सक्रमण पृष्टि

८ श्रावण २०७८, शुक्रबार १८:१२

काठमाडौँ । आज देशभर २ हजार ९७७ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६९८को पीसिआर परिक्षण गर्दा १ हजार ९८२ मा र एन्टिजेन विधिबाट ३ हजार ६१० को परिक्षण गर्दा ९९५ जनामा कोरोना संक्रमण पृष्टि भएको स्वास्थ तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज १८ जनाको निधन भएको छ ।आज निको भएर घर र्फकिनेको सख्या १ हजार ६७८ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*