रिडी हाइड्रोपावरको सञ्चालक बरालको राजिनामा स्वीकृत

१० श्रावण २०७८, आईतवार १३:३१

काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सञ्चालक सबिता भण्डारी बरालले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा यस्तो जानकारी गराएको हो ।

संचालक समितिको साउन १० गते बसेको बैठकले संचालक बरालले दिएको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*