स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठ नियुक्त

१० श्रावण २०७८, आईतवार १६:१८

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*