आइएमई पे र ग्रिन वे एपबीच सम्झौता

१४ श्रावण २०७८, बिहीबार १६:५५

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्धारा प्रवद्र्धित ‘आइएमई पे’ र साइकल सिटि नेटवर्क नेपाल (ग्रिन वे)बीच सम्झौता भएको छ ।
सो सम्झौतापश्चात अब ग्रिन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्नेछन् ।

साथै नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकल यात्रीलाई एक किलोमिटर साइकल यात्रा गरेबापत पेमेन्ट पार्टनर ‘आइएमई पे’मार्फत प्रदान गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*