सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

२४ असार २०७८, बिहीबार १२:०३

काठमाडौ । बिहीबार सुनको भाउ १ सय रुपैयाँले बढेको छ ।  छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ निधारण गरिएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो ।त्यस्तै, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा निधारण भएको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*