सुनको भाउ बढ्यो

२५ असार २०७८, शुक्रबार १२:११

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा सामान्य बढेको छ । हिजोको तुलनामा सुनको भाउ प्रोतितोला १ सय रुपैयाँले वृद्धि भएको छ।छापावाल सुनको भाउ तोलाको ९२ हजार ४ सय रुपैयाँमा निधारण भएको छ। भने तेजावी सुनको भाउ तोलाको ९१ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँ निधारण भएको मंहासघले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*