सिटिजन लाइफको विलम्ब शुल्कमा छुट दिने समय थप
२५ असार २०७८, शुक्रबार १२:३९

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने समय थप गरेको छ । यसअघि कम्पनीले असार २४ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा छुट दिने व्यवस्था थप गरि असार ३१गतेसम्म पुराएको हो ।
कम्पनीले कोरोना भाइरस कोभिड लाई मध्यनजर गर्दै विलम्ब शुल्कमा छुट दिने भएको सूचना मार्फत जानकारी गराएको छ।कम्पनीले २०७८ असार १० देखि असार ३१ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत विलम्ब छुटको ब्यवस्था गरिएको छ ।