३९३८ जनामा कोरोना संक्रमण पुष्टि

२१ श्रावण २०७८, बिहीबार १६:५४

काठमाडौं । आज ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ११ हजार ८७० ओटा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ ओटा एन्टिजेन परीक्षणमा ९३१ जना गरी कुल ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*