सुन र चाँदी दुबैको भाउ घट्यो

२२ श्रावण २०७८, शुक्रबार १३:३१

काठमाडौं । आज सुन र चाँदी दुबैको भाउ घटेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ।

अघिल्ले दिन छापावाला सुन प्रतितोला ९२ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*