थप ३७२९ जनामा कोरोना संक्रमण पुष्टि

२२ श्रावण २०७८, शुक्रबार १८:००

काठमाडौं । नेपालमा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ। आज देशभर २५ जना संक्रमितको मृत्यु भएको छ।

योसँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।देशभर हालसम्म ३४ हजार ९४२ सक्रिय संक्रमित छन्। आज १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*