सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

२४ श्रावण २०७८, आईतवार ११:५३

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज आइतबार १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदी २५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*