अर्थमन्त्रीको श्वेतपत्र केहिबेरपछि संसदमार्फत सार्वजनिक हुँदै

२६ श्रावण २०७८, मंगलवार १३:४२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारको संसदमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ श्वेतपत्र संसदमार्फत केहि बेर पछि सार्वजनिक हुँदैछ ।

अर्थमन्त्री जनार्दन शर्माले ‘वर्तमान आर्थिक अवस्थाको जानकारी’ संसदमा प्रस्तुत गर्न लागेका हुन् । अर्थमन्त्रालयले कोरोना प्रभाव र वर्तमान आर्थिक अवस्था समेटेर सरकारले श्वेतपत्र जारी गर्न लागेको जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*