नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले दिए राजिनामा

१८ भाद्र २०७८, शुक्रबार १९:२८

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजिनामा दिएका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालयमा बुझाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा गौतमले एकता अभियान चलाएका थिए । तर अहिले भने गौतमले जनताको बहुदलीय जनवाद ( लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने लगायतका शर्त अघि सारेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*