नेप्सेको सम्पूर्ण सिस्टम ३ दिनका लागि बन्द

३१ भाद्र २०७८, बिहीबार १५:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सबै सिस्टमहरु ३ दिनको लागि बन्द हुने भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

नेप्सेले स्तरोन्ती कार्य गर्न लागेकोले असोज १ गते देखि असोज ३ गतेसम्म सम्पूर्ण सिस्टम नचल्ने जानकारी गराएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*