सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

१ आश्विन २०७८, शुक्रबार ११:२५

काठमाडौं । सानिमा इक्वीटी फण्डको इकाईमूल्य शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । फण्डले ३३ प्रतिशत लाभांश प्रयोजनका लागि बुकक्लोज गरेसँगै फण्डको इकाईमूल्य आज समायोजन भएको हो ।

अलिल्लो दिन कायम १६ रुपैयाँ १५ पैसाका आधारमा नेप्सेले लाभांश वितरण पछिको इकाईमूल्य १२ रुपैयाँ ८५ पैसा समायोजन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*