आइपीओ निष्काशन प्रस्ताव सहित अप्पर स्याङगे हाइड्रोपावरले बोलायो साधारण सभा

३ आश्विन २०७८, आईतवार १२:२६

काठमाडौं । अप्पर स्याङगे हाइड्रोपावर लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले ५ औं बार्षिक साधारण सभा असोज २४ गते आह्वान गरेको हो ।

कम्पनीको असोज १ गते बसेको संचालक समितिको बंैठकले सभा केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौंमा बिहान ११ बजे शुरु हुने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन छलफल परी पारित गर्न र चालु आर्थिक बर्षको लागि लेखापरीक्षकको नियूक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आईपीओ निष्कासन गर्ने बारे र सो अनुकुल प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*