सिइडिबि हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट

४ आश्विन २०७८, सोमबार १३:५४

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा पहिरो गएको छ । बजार खुलेको सुरुवातदेखि नै आज नेप्सेमा निरन्तर उच्च अंकको गिरावट आएको हो ।

यो समाचार तयार पार्दासम्म १० भन्दा बढी कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । सिइडिबि हाइड्रोपावर कम्पनीको शेयरमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ । सोही प्रतिशतले घटेर कम्पनीको शेयरमूल्य ९३१ रुपैयाँ ५० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*